Skip to main content

Posts

Featured

नखोजिएका उत्तरहरु

हरेक दिन म, विहानी उदाएको घामसँग साझ परेको झरीसँग  झरी पछीको चिसो वताससँग मेरो बार्दली अघी गुड्ने मोटरले बजाएको हर्नसँग मध्यरातमा झलमल्ल जल्ने मर्करीसँग पहेलो रङले फेरिएको मेरो कोठाको भित्तासँग प्रश्न गर्छु, अझै, सोच्दछु, खोज्दछु विचलण मै आनन्द लाग्दछ प्रश्नहरुलाई प्रश्नहरुले जित्ने प्रयास यधपी, डर लाग्छ कैले काही उत्तर कैले नभेटिने हो की भन्दा पनि प्रश्नहरु मै पूर्ण विराम लाग्ने हुन् की भनेर । 29th July, 2018

Latest Posts

Fighting the demons